प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाणडौ-
भरतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भोली हुने दुई दिने नेपाल भ्रमणको तयारी पूरा भएको छ । भारतीय सेनाको हेलिकप्टरमा जनकपुर ओर्लने मोदीको स्वागत रक्षा मन्त्री इश्वर पोखरेलले गर्नेछन्
भोलि विहान १० बजे जनकपुर ओर्लिएर लगतै मोदी जानकी मन्दिर पुग्ने कार्यक्रम रहेको छ । करिब पौने घण्टा पूजा गरेपछि त्यही प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता कार्यक्रम रहेको छ । जानकी मन्दिरमा पूजाअर्चनापछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा रामायण सर्किटको उद्घाटन गर्नेछन् भने। त्यससँगै दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर जनकपुर–अयोध्या बस सेवा आरम्भ गर्ने कार्यक्रम रहेको छ । त्यहाँबाट मोदी रंगभूमि मैदान पुग्ने र उहाँलाई उपमहानगरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गर्नेछन् अभिनन्दनपछि मोदीले सम्बोधन गर्ने कार्यक्रम छन् भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन यहाँ ६ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
नेपालमा आउनै लागदा सामाजिक संजालमा भने बुद्दीजिबीहरुले भने बिरोध गरिरहेका छन हेरौ facebook र twitter बाट सखभार टिप्पणीहरु जस्ताको तस्तै:















Bottom Ad [Post Page]

Colorlib