प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
चितवनमा गएराती मोटरसाइकल दुर्घट्ना हुदा दुइ जनाको मृत्यु भएको छ। चितवनको भक्तपुर माहनगरपालिका १४ मा ना १४ प ८८२ नं को मोटरसाइकल दुर्घट्ना भएको थियो।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक भक्तपुर माहानगरपालिका शुक्रनगर २४ निबासी ३५ बर्षीय भरत रामदाम र उनकै छोरा ११ बर्षीया बालक समिर रामदामको मृत्यु भएको हो। दुर्घट्ना पछी चितवन मेडीकल कलेजमा उपचारको क्रममा भरत रामदानको ३ बजे र छोरा समिर को ४ बजे उपचारको क्रममा मृत्यु भएको हो।

Bottom Ad [Post Page]

Colorlib