काठमाण्डौ
एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि निश्चित समय तोकेर पार्टी एकिकरणको मिति तय हुन सकेको छैन ।दुबै पार्टीले अन्तिम तयारीमा पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैनन्। दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच पटक पटक वार्ता र छलफलबाट पनि सहमति पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेकोे छैन ।