अाफ्नाे अनुहार एेनामा हेर्दा अाफुलाइ देख्नुकाे सट्टामा तिमिलाई पाे देख्न थालेछु
के याे माया हाे ????
सधैं खुशी हुनेछु लुरी तिमी खुशी भएँ!!
तिम्रो आशु बग्न नदि तिमी खुशी भएँ!!
म टाडिएर तिम्लाई खुशी मिल्छ भने!!
हो जाने छु धेरै टाढा तिमी खुसी भए!!
कल्पना संगैआफ्नाले गरेका घात, आशुमा बितेका रात, टुटिसकेको बिश्वास, छुटिसकेको साथ, मेटाउन नसकेको याद, भुल्न नसकेको मान्छे, बताउन नसकेको पीडा, मनैमन गुम्सिएका आँसु निकै पिडादायक भइदियो यो मेरो जिवनमा......!