प्रित
शुभकामना शन्देश
Post Page Advertisement [Top]
सोचेझैं परिवर्तन हरक्षण हरपल नभइदिएपछि
चाहेको सारा प्रयासहरू सफलनै नभइदिएपछी पछि
साँझमा अस्ताउदैँ गरेको सूर्य निश्चिन्त छ कि भोलिको सुनौलो बिहानी मेरो नै हो भनेर, याद गरेस्
एक्लोपन मै जिन्दगी बिताउनेछु मान्छेहरु सान्त्वना सुझाब मात्र दिनेरहेछन ए जिन्दगी बस गर.........साथ होइनरहेछ only स्वार्थी दुनिया......!
साना साना खुशीहरु बटुल्दै ,
साथहरुलाई समेट्दै हिडेँ !
धनिहरुको लिस्टमा पर्न नसकेको करोडपती भएछु है म
मेरो सपना र मेरा आँखाबाट झर्ने थोपा थोपा आँसुहरुमा मात्र तपाईंहरुको याद र सम्झना मिसिएको हुन्छ Miss u always goodfrn