तिमीले दिएको हरेक चिज प्यारो लाग्न थाल्छ आजभोली मलाइ.... ....
चाहे त्यो मेरो Nickname होस् या दिलको दर्द होस् ......या आखाको आँसु नै किन नहोन प्रिय
कसैको पनि जिन्दगीमा खास समय एकपटक मात्रै आउदोरहेछ त्यसैले
समयलाई बुझ्न सिक्दैछु र जिनदगीलाइ चिन्न नि.......!!!
काठमाडौको ६ महिना सित्तल्ता, लक्ष्यको बसाइ सकेर म पुन तराइको त्यो गर्मी ठाउमा ... परिवारलाइ भेट्न जादैछु म चाहान्छु कि उनले मलाइ बुझिदिउन र म नि उस्लाइ
सुन्दर संसार हुनेछ,छुट्टै ऐन हुनेछ
जसमा हामी दुवैको देन हुनेछ
त्यहि संसारमा रमाउनेछौ सँगै हामी
जब तिमी र म बीच प्रेम हुनेछ..........!
सादा जीवन का रंगिन
सपनाहरू ले
कहिलेकाही
निकै पीडा दिदो रहेछ,,!!
( Miss eu all my good frn & love )