आखिर जिन्दगी के हो र दुई दिनको पाहुना न हो "मानिस" कोहि "अमर" छैनन "मृत्यु" नै "अन्तिम" लक्ष्य हो !
जिन्दगीमा कहिल्यै पनि आश नमार्नु हरेक कुरा केही हुनको लागि भैरहेको हुन्छ बस आफुले सकारात्मक सोच राख्न सक्नुपर्छ। आर्काको कुराको होइन
खुसी आफुमा हुनुपर्छ आफुले चहेजस्तै गर्नुपर्छ ताकी जिवन बाचेको सार्थकता, खुसिको बहार मिलोस्..... जिबनभर कल्पिएर पश्चातमानेर जिवन जिएर होइन .....!!!
अनी आफुले आफैलाइ त्यती कम्जोर नसम्झिनु कि
चाहे कुनैकुरामा असफल असक्षम भैएला तर एउटा न एउटा कुनै कुराको सक्षमता सर्वोउत्कृष्ट छौ र कसैको लागी अन्मोल नि....!