अरु लाई पर्दा सजिलै सम्झाउन सक्ने म
अाफु पर्दा सजिलै सम्झन नसक्ने म
जिन्दगी को मोडमा भेटिन्छ अनेक यात्री हरु
उसैलाई अाफ्नो दिल मा सजाय र राख्ने म
हिजो सम्म हास्ने मनमा अाज बादल लागेको छ
मलाई नि थाहा छैन यो मनले के मागेको छ
या कसैलाई चहेको छ।