हारिदिन्छु म तिम्रो निश्च्छल प्रश्नहरु सङ्ग
हरेको प्रश्नको उत्तर भएर पनि दिन न........सक्दिन होला
तर......
तिमी बिनाकाे जिवन मैले साेच्न सक्ने भए ।
तिमी जस्तै अर्कि एउटी खाेज्न सक्ने भए ।।
किन तिम्रै पछि पछी मरि मेटी लाग्थे लुरी।
तिमी बिनाकाे अर्काे खुसी राेज्न सक्ने भए ।।
खै बुझेकी .......लाटी......!!!