म उसबाट टाढा भइदिएको होइन
लाग्छ म तारा भएर उसलाइ मेरो जिवन
अध्यारोमा उज्यालो दिने कोसिस मात्र गर्दैछु!!!
जब जब गरिन्छ प्रेम त्यो हार भइदिन्छ
जब लाइन्छ नजर त्यो प्रहार भइदिन्छ !
समिपमा बस्दा उ संग याद मुटुमा बस्छ
अनि त एकान्त त्यो प्यार भइदिन्छ क्यारे !!
मिठो याद उसैको
तिमी खुसी भैनौ भने म कसरि हासुलार
तिमी दुखी भयौ भने म कसरी बाचुलार.....???