असल खराब, दोष निर्दोष , ब्यक्ति पिच्छेका आँखा र मस्तिष्कले आ आफ्नो नजरको यि दोषी चस्मा ले विश्लेषण गर्ने कुरा नहोलान...!
मित्रता अनि साइनो अजम्बरी हुनुपर्छ प्रिय
भावना नि: स्वार्थ अनि नम्बरी हुनुपर्छ प्रिय
नाता अनि सम्बन्ध रगतको मात्र हुदैन प्रिय
आफ्नो बनाउन मनमा चाहना पनि हुनुपर्छ प्रिय
जे कुराको चाह राखे त्यो त कहिल्यै पाएन प्रिय
जे पाए त्यस्को चाह राखिन
सायद मैले चाहेको ,रोजेको कुरा मेरो भाग्यमै थिएन कि प्रिय
घर से निकल्ते हि,कुछ दुर चल्टी हि
रस्तेमे हे उसके घर......!