हरेक कुरा प्राय बिर्सिने म
कहिले यो मन ~जलाएर हैरान पार्यौ
कहिले त प्यारले मताएर हैरान पार्यौ
कत्ती सकेकी पग्ली सताउन तिमि
शान्त यो मनलाई चलाएर हैरान पार्यौ
नशालु नजर यतै लगाएर हैरान पार्यौ
कहिले यो मन~जलाएर हैरान पार्यौ
खै किन हो तिम्रो याद सदा आइरहन्छ थाहा छैन् ।
तर यी सम्झनाका थकाईहरु सपना सगं साटेको छु
थाह छैन जिन्दगी को यात्रा कति सम्म पार गरेको छु
यसरी नै बितिरहेको छ आजभोलीको मेरा दिनहरु
कहिले उसलाई सम्झिदै कहिले त कल्पदै अनी छ नि यो टुटेको मन
कहिले आफैलाई सम्झाउदै...
मेरो जिन्दगी बाहिरबाट जती झलमल्ल रहेपनी
भित्र मन ........आखिर सैह्य छैनन् किन प्रिय????
"मान्छे अाकर्षित अनेकौंमा हुन सक्छ,
तर समर्पित केबल एकमा हुनुपर्दोरहेछ चाहा इक्क्षा आकंक्षा खुसी जिवनमा नमिल्नु कस्को दोष??
म जस्लाई माया गर्छु, जस्को साथ खोज्छु, जो सँग प्रेमको गाथा रचाउने सप्ना देख्न थाल्छ आखिर किन यो मन........?
सजिलो त उनलाइ पनि पक्कै नहोलान तर मलाइ अलि बडी गाह्रो भाको छ साथी...!!!!