प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

आफुलाइ सुन्दर फुल सम्झेर घमण्डको बिष्पान गरेर बोल्न समेट भाउ खानेहरु
 पछी समय बित्दै जादा पातको भाउमा समेट नबिक्ने हुनकी......?
धनले नसकुला मनले जितेर देखाउने छु!!
नहोला ठूलो सानो घर बनारा देखाउने छु!!
सहरमा नसकुला केही गर्न स्वार्थी मनहरु!!
आफ्नै गाउँ ठाउँको प्यारो बनेर देखाउने छु!!
                    सायद असफलता झेल्ने आट नभएकाहरु  सफलताको हकदार हुन नमिल्ला होइनर मित्र.....!!!

Bottom Ad [Post Page]

Colorlib