R.sको बिदेश मुग्लान पस्नु चाहाना र खुसीको कुरा थिएन
उसले चाहान्थ्यो कि उनकोले चाडै मनका कुरा बुझिदियोस्............
रगत बेचिन्छन, पसिना, जवान बेचिन्छन ति देशमा र
घर परिवारको सम्झना अनि माया नि बेचिन्छन यो उसको चाहा खुसी भित्रका कुरा होइनन् के प्रिय....र बाध्यता पनी त नहोलान
नचाहदा नचाहदै पनी यो मेरो जिवन आरुको देशमा किन गुलाम ,जिवन लुटाउनु तिमीलाइ खुसी मिल्छ भने .......तिम्रा सपनाको बैंकबाट खुसी किन्न महँगो ब्याजमा 'रहर' ऋण लिएको थिए भने भन्नु , तिर्न सकिने मिल्छ भने बरु ! जिन्दगी थोरै भएपनि मुअब्जा माग्दछु ...... मुटु झिकेर दिन खोज्थ्यौ तर आज टुटेको मुटुनी अझै दर्द थपिदिएको छौ???उमेर दिनदिनै ढलिराकै थियो आज पनि चलिराकै थियो तिमी सोध्ने गर्छौ तर खै के म नयाँ जवाफ दिउ? जसोतसो जिन्दगी यो चलिराकै तै पनी १ पटक बस १पटक मेरो चाहा के हो भनेर किन सोध्ने गर्दिनौ???
R.sको मनको भवना नबुझिदिदा R.s चुडेको चंङगा सरी,घाइटे चरी जस्तै छट्पटाइरहेको थियो न उसकोले बुझिदिन्थ्यो न त उसलाइ खुसी राख्न सक्दथ्यो र सदा उदास मन लिएर बस्दथ्यो।
आखा बाट बग्न नपाएको आँसु
मुखले खोल्न नपाएका पीडा
मनले भुलाउन नसकेको मान्छे
अनि बेला बेलामा झस्काउने याद
निकै दर्दनाक हुदोरहेछ +++