बिपना पो सधै त्यस्तै...........

न रोकियो आखाको नदि ,न भेटियो पिरको औषधि
तिम्लाई सम्झी रोएर मन,कहिल्यै अघाउदैन मेरो
खुशी बगाउने आशुले ,निष्ठुरी तिम्रो याद किन बगाउदैन्
उदास मन लिई आखाकम डिलभरी
आँसु पारेर तिमी संग बिदा भएको हरेको क्षणले खुब सताउने गर्छ प्रिय...!!!