प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
काठमाडौंको क्षेत्र न ७ बाट चुनाव जितेका प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । यो सँगै उनले नेकपा नेता बामदेव गौतमलाई पार्टी एकताका र राष्ट्रको योगदानमा महत्वपुर्ण भुमीका रहेको र  संसदमा उहाँ हुनुपर्ने भन्दै राजीनाम दिएका छन भने उता भने समाजिक संजालमा गौतमको तिब्र बिरोध भइरहेकै बेला मुकुन्द घिमिरे टिउट् गर्दै भन्छन
 काठमाडौं क्षेत्र नम्बर ७ को उपचुनावमा ओली दाहाल र देउवा समेतको भित्री आशीर्वादका उमेदवार बामदेवका विकल्पमा; आम जनताको साझा उमेदवारको रूपमा म मुकुन्द घिमिरेलाई उठाईदिने हो? राज्यले सुरक्षाको मात्रै व्यवस्था गरिदिनुपर्छ, टेस्टेड एन्ड फेल्ड गौतमलाई चुनाव जितेर देखाईदिन म आतुर छु।
      मुकुन्द घिमीरेको यो टिउट् संगै  सामाजिक संजालमा निकै समर्थन पाएका छन्।
उनलाइ समर्थ गर्दै भन्छन।




Bottom Ad [Post Page]

Colorlib