प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ
 नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप अनियन्त्रित भई दुर्घट्ना परेको छ।
१४
 जना सवार रहेको जिपमा र सो दुर्घट्नामा परी घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ  भने अन्यको अवस्था सामान्य रहेको छ।
तानसेन नगरपालिका १२ अर्गलीस्थित गाइघाटमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
                 गम्भीर घाइते हुनेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका ६ की २८ वर्षीया सीताकुमारी राई र गुल्मीको मुसिकोट गाउँपालिका २ की ७ वर्षीया जीया बलामी रहेको छ। घाइतेमा नवलपरासी जिल्लाको वर्दघाट चिसापानी नगरपालिका २ का २६ वर्षीय अप्सन कार्की र गुल्मीको मुसिकोट नगरपालीका २ का २६ वर्षीया माया बलामी सामान्य घाइते रहेका छन् ।
         घाइते सबैको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।

Bottom Ad [Post Page]

Colorlib