देखासिकी गर्नलाई सबै थोक सस्तो लाग्ला
दशैं तिहार सकिएको दुई दिनमा हिसाब गर्दा
गैह्री खेतको पाटो साहुले छिन्दा कस्तो लाग्ला
घाटी हेरि "हाड" निल्नुस
कमाइ हेरि "सामान"किन्नुस

दसै त "बर्सेनि" आउछ साथी
आफ्नालाइ पराइ नठान्नुस
पराइलाइ आफ्नो बनाउनुस
बस आत्मियता बढाउनुस
हिन्दुहरुको माहान चाड दशै
प्रिय आफन्तजन मित्रबन्धुहरु हर्ष उल्लासका साथ बिताउनुहोस.....!!!
२०७५ बिजयादशमी शुभदिपावलीको आवसरमा सम्पुर्ण देश बिदेशमा रहनुभएका आफन्तजन , मित्र बन्धु,हिन्दुहरुको चाड दशैको सु- अवसरमा हार्दिक मगलमय शुभकामना ब्यक्त गर्दछु.........!!!