प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]


काठमाण्डौ:परापुर्बकाल नेपालका राजाहरुको सासनकाल देखीको श्रीपेच आब देखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्।
 गणतन्त्र स्थापनापछी  कोठामा गुमनाम राखिएको राजमुकुट,श्रीपेच,राज दन्द, हिजो बाट हेर्न पाउने ब्यबस्था गरिएको हो। 

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्।



श्रीपेचमा सात सय ३० दाना हीरा, दुई हजार तीन सय ७२ मोती, २७ पन्ना र १६ वटा माणिक जडिएका छन्। श्रीपेचको पछिल्तिर झुन्डिएको कल्ली 'बर्ड अफ प्याराडाइज' नामको चराको पुच्छर हो। राजदण्ड र चमरमा सुन छ ।
र यो कात्तिक २१ गतेपछि नारायणहिटी संग्राहलयमा अबलोकन गर्न सकिनेछ ।

Bottom Ad [Post Page]

Colorlib