प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

आफै मुटुमा बस्छु भनेर पनि
आज छातीमा लात हानेर गयौ लुरी
तिमी बिना बाच्दिन भनेर पनि 
आज अर्कैलाई छानेर गयौ आखिर किन लुरी

सम्बन्धका नाताहरु समेटि आज
आज कापीको पानामा केरेर गयौ है लुरी

प्यास  त  मेटाइदियकै  थिय  तर
आज साथ  फेरेर  गयौ आखिर किन लुरी ........!!!

Bottom Ad [Post Page]

Colorlib