तिमीले रोजेको जस्तो नहुन सक्छु म

समयसगैँ आफुलाइ बद्लिन खोज्दा
तिमीले सोचेको जस्तो नहुन सक्छु म
तर
तिम्रो दुखलाई हासोमा उडाउन दिन्न
तिम्रो पसिनालाई माटोमा मिसाउन दिन्न म
समय जतिनै बदलेर किन नजाअोस
तिम्रा आखाँमा आसु कहिल्यै भिज्न दिन्न म.....!!!
( फेसबुकबाट भावना लेख्नुहुन्छ :नुसिका )
यदी तपाइहरुको नि यस्तै साहित्य लेख छन भने फेसबुक inbox मा पठाउन सक्नुहुनेछ....!!!