प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
चाडबाड भन्ने बितिकै रक्सी खानै पर्छर?
 रक्सी खाएपछि जे लेख्दा र जे बोल्दा पनि केहि फरक पर्दैन भन्ने कस्तो प्रचलन चलेको नहोहोला भन्न नसकिएला कि? दिन प्रति दिन चाडबाडका नाममा विकृतिहरु भित्रीदैछन देशमा होइनर कस्तो लाग्छ तपाइलाइ?
सके सम्म काटमार नगरेको राम्रो, नसके मासु खाना इच्छा हुनेले काटे पनि भगवानको नाउमा बलि नदिएको राम्रो । यो पनि नसके एउटा निर्दोष प्राणीलाई हत्या गरेको फोटोहरु सामाजिक संजालमा हालेर तमासा नदेखाएको राम्रो होइनर?
शास्त्रमा हिंसाको निन्दा गरिएको छ, विरोध गरिएको छ। तर आज नेपाली हिन्दु समाजमा हिंसालाई पनि धर्मको एउटा अङ्ग हो भन्ने ढंगबाट व्याख्या गरिएको देखिन्छ तयो हो बली प्रथा......!!!
 दशैँ!दशैँ  मात्र नभएर एक पुस्ताले अर्को  पुस्तामा हस्तान्तरण गर्दै आएको संस्कार हो दशै दशैँले समेटेको राम्रा नराम्रो विधि शैली परम्परा र संस्कार आवश्यकताले हिसाबले परिमार्जन गर्दै भावी पुस्ताले पनि गर्ब गर्न सक्ने द्शैँ मनाउँ!अनुशासित र सभ्य दशैं नै भब्य दशैँ हो भन्ने बानी बसाउँ!
बितेका पल हरु सम्झेर निरास हुनु भन्दा आउने दिन हरुलाइ खुशियाली बनाउन निस्चिन्त रहेर सहि उधेस्य लिएर अगाडि बडेमा भाबी जीवनका पलहरु खुसी र शुखी हुने छन ।
दशैं खसी काट्ने पर्व हैन
याे त खुशी साट्ने पर्व हाे
रक्सीले मात्ने पर्व हाेईन
शुभ काम अाँट्ने पर्व हाे
            धन्यबाद
                    शुभ दशै तपाइको चाडबाड र तपाइको हरेक पाइला जिबन सफल रहोस........!!!

Bottom Ad [Post Page]

Colorlib