
दाजुले लगाउनु भएको केही कृर्षी को तस्विरहरु



सधै यसरी मुस्कुराउन कहाँ पाइन्छ र...
चोट लुकाइ ओठमा मुस्कान सजेको हुन्छ...
सबै अक्षताले निधारमा भाग्य कहाँ लेख्छ र...
कुनै अक्षता औलाबाटै खसेको हुन्छ.......
दशैको दिन आमा, दाजु सबैसंग टिका लगाइ जनम घर पाहाड देबिनगर पाल्पा

तिर जान सुरु गरियो
कुनै चौबाटोमा पुगेर अड्किएको छ जिन्दगी
अाँखाले खोजी रहेको मेरो गाउको कुनै बोर्ड
जहाँ पुग्दा लेखिएको थियो खुसी "शुन्य किलोमिटर"...!!
जे होस गाउको यात्रा रमाइलो र हतारपुर्ण भयो पुराना साथीभाइ इस्तमित्र भेटघाट संगै हतारमा आफन्ती सबै साथी इस्टमीत्र भेट्न सकिएन यसमा म हृदय देखी दु:ख ब्यक्त गर्दछु।
संगै कान्छो भाइ संग लागियो.....ताहु हुदै फोक्सिंगकोट थुम्का जाहाबाट देखिएको लोभलाग्दो तश्बिर



तस्विर पाल्पा फोक्सिंकोट थुम्काबाट हेर्दा........!!!