प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा मगर चलचित्र लर्फु का नायिका तथा नेपाल मगर बिध्याथी संघ पाल्पाका निबर्तमान आध्यक्ष
 रुपा थापा मगर को  मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-१ नेटाका २१ वर्षीया नायिका रूपा थापामगर  लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन्।उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। स्कुटरमा सवार दुइजना श्रीमान श्रीमती हुन्। उनीहरूको ११ दिन अघि मात्रै विबाह बन्धनमा बाधिएको थिए।  स्याङ्जाको कालिगण्डकी गाउँपालिका-४ विर्घास्थित माइतीघरमा बिहेको दुरन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार लु३७प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आइरहेको लु१च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो मृतक रूपा  अहिले उनको शव जिल्ला अस्पताल पाल्पामा राखिएको छ।

Bottom Ad [Post Page]

Colorlib