प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

मेरो  हजुर  आम्मैले हजुरबुबा लाइ
i love u कहिले भने होला त, माया सदा भो?


मेरि आमाले बाबा लाइ कहिले i love u भन्नु भयनको छैन रे
 माया सदा भो ?

अहिलेका भुराभुरीलाइ बोलि पिच्छे
i love u चाइने रे खुब

नमच्चिने पिङ्को १०० झड्का
नटिक्ने मायाको १०० i love u

सुरा पिउँछन् सुन्दरी , के बुझ्नु भो ?
रात्रीमा रम्छ यो नगरी ,के बुझ्नु भो ?

हुँदो रहेनछ उन्नति , देखियो आज
नगरी ठुलाको चाकरी ,के बुझ्नु भो ?

लायौ माया पिरती, खै के बुझ्नु भो?
बैशले गर्यौ उकाली ओराली, खै के बुझ्नु भो......!!!

Bottom Ad [Post Page]

Colorlib