प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

मुटुले नथाम्ने गरि माया दिन्छु भन्थ्यौ

 यो ज्यानले नथाम्ने गरि रक्सि पिउने किन बनायौ

मन बनायौ  तन बनायौ,
दुख्ने तर नदेखीने चोट कस्तो असैह्य किन बनायौ ,

उनी मेरी हुन्नीन थाहा छ मलाई,
तर उनै चाहीने जिउन नसक्ने नशा कस्तो किन बनायौ....!!!



Bottom Ad [Post Page]

Colorlib