प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

भमरा झै फुलमा डूल्न सक्ने भए

एकान्तमा रसाएका ति परेलाहरु क्षण भूल्न स भए

सायद म नै मौन बस्न सक्ने थिए होला
मनका भाब  सबै तिमी बुझ्न सक्ने भए

तिमी सोध्छौ, तिमी किन पिउँछौ ?
किन कि बोतलमा अझै बाँकी छ, लाग्छ तिमीलाइ भुलन सक्ने साथी यिनै भए.....!!!

Bottom Ad [Post Page]

Colorlib