प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
सुचना तथा प्रबिधी मन्त्रलयले सामाजमा बढ्दो बलात्कार ,र महिला हिंसा न्युनीकरण गर्ने उदेश्य सहित नेपालमा sex site हरु
 नेपाल‌ सरकारले पुर्ण रुपमा बन्देज लगाइएको छ।
नेपालको मलुलुकी ऐन अपराध संहिता २०७२ दफा १२१ लाइ हेरेर उक्त sex site यौनजन्य भिडीयोहरु आर्दानप्रदान प्रकाशनमा बन्देज लगाइएको हो।
हालसम्म १६ हजार भन्दा बढी नेपालमा यस्ता porn site हरु बन्द भैसकेको छ।
इन्टरनेटमा छाडा पोर्न साइतका भिडीयोहरुले सामाजमा बिकृती बढेको र आउदो दिनहरुमा नि बिकृतीहरु बढ्न सक्ने सम्भावना मध्यनजर गर्दै मन्त्रलयले यो निर्निर्ण गरेको भनाइ बिज्ञप्तीमा जनाएको छ।

Bottom Ad [Post Page]

Colorlib