यतै टाले जिन्दगीलाई
उतै टाले जिन्दगीलाई
पुरानो कोट नलाइ किन नयै कोट दिए जिन्दगीलाइ
भोक लाग्ने किनी दुख्ख गरि खुवाए पाले जिन्दगीलाई
गर्नै सम्म माया गरे साला जिन्दगीलाई
गाडी भाडा तिरी तिरी सारा दुनिया घुमाए जिन्दगीलाइ
जिन्दगी हाम्रो बगेको खोला मरि लानु केछर..........!!!