मेरो मायामा त्यस्तो कुनै खास नहुन सक्छ
तिमीले सोचे जस्तो आभाष नहुन सक्छ
तिम्रो सवालको जवाफ नि छ म सँग
पर्ख,सुनेर जाउ तिमी फर्कदा मेरो सास नहुन सक्छ
त्यलैले यहाँ प्रेमिल बात गर्न मनाही छ
यहाँ उनको मनमा बसाइँ सार्न मनाही छ
मेरो बस्ती परिवेश अधुरो प्रेम भिन्नै हजुर,
उनलाई दिल खोलेर आफ्नो भन्न मनाही छ.....!!!