प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

नशालु तिम्रो नजरले "डढ्छु" जस्तो लाग्छ
भावनाको सिखरबाट "लढ्छु"जस्तो लाग्छ 


बहकिन्छ यो मन कहिले काहीँ टाढा कतै
जिन्दगीको भुमरिमा "गढ्छु" जस्तो लाग्छ 

साथमा हुनु पर्छ तिमी समातेर हात मेरो 
आँखा चिम्ली शिखर"चढ्छु"जस्तो लाग्छ .......!!!

Bottom Ad [Post Page]

Colorlib