प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

माया त्यो होइन जुन सधै नेट मा भेट भैरहोस 
अनी डेटिंग अनी सेटिंग भैरहोस
माया त त्यो हो जो संगै नहुदा पनि उसकै आभास छाइरहोस 
टाढ़ा भए पनी वरिपरी छ झै लाइरहोस 

मेरो सानू छिनछिनमै रिसाउछौ,
रिसमा पनि पिरती मिसाउछौ,
डाडै बिसाउने......
सबै  बानी राम्रो छ, मेरी रानी हजुरको
एउटा बानी छ सुधार, चाडै रिसाउने......!!!

Bottom Ad [Post Page]

Colorlib