त्यो भन्दा धेरै गुणा माथी मनको आखाले हेर्न सकिन्छ साथीहरु
यसैले त प्रिय मित्रजनहरु मैले बाहिरी आखाले भन्दा पनि मनको आखाले हेरे
हामी यती नजिक र भेटघाट गर्न पाइरहेका छौ मेरो साथीहरु साच्चिकै अती सुन्दर हुनुहुन्छ रत खुसी छु...........!!!
भबिष्य मा के हुने हो हेर्न मिल्ने भए
आजै भाग्य फ़ेरिदिन्थे फेर्न मिल्ने भए
कस्ले लेख्यो कुन्नि कुन मसिले लेख्यो
सच्च्याएर लेख्थें आफै फेर्न मिल्ने भए
खुशी सारा सम्हालेर बेर्नमिल्ने भए
कहाँ लाग्थे चोटहरु किन हुन्थ्यो पिडा
काँडेतार्को बार लगाई घेर्न मिल्ने भए........ !!!