प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

सबैको"अनुहारमा"त्यो"बात"कहाँ हुन्छ 
थोरै अधेरीले"रात"कहाँ हुन्छ
जिन्दगीमा केही"व्यक्तिहरु"निकै"प्यारा"हुन्छन् 
के गर्नु उनिहरुसँग आजकल"भेट"कहाँ हुन्छ 
Twitter by:माधवी


दुख लुकाउने सबैभन्दा सुरक्षित ठाउँ भनेको मन हो
आँखा त एकदमै कम्जोर हुन्छ
पिडा देख्यो कि आसु बगाइदिन्छ!!
Twitter by: महिमा अधिकारी

सर्वसाधारण जनताले मात्रै 
भ्रष्टाचारको बिरुद्ध बोलेर लेखेर केही हुनेवाला छैन,
 देशको सरकार नै त्यसको बिरुद्ध कठोर भएर उत्रिन जरुरी छ !!!
Twitter by: क्रिस्टीना पुरी

Bottom Ad [Post Page]

Colorlib