प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

प्रेम  किस्मत हो कुनै सपना होइन 
यो  त  यस्तो  अवसर हो


यसमा  सबै सफल हुन्छन भन्ने नहोला....!
जादा जाँदै उस्ले भन्यो तिमी जस्तो हजारौं भेट्छु
मैले मुस्कुरौदै भने म जस्तै चैइ किन नी
लाग्छ मुस्कुराउनुमा नै जिन्दगीको मज्जा बेग्लै छ
पिडा दिनेहरु पनि आफै थाक्नेछन.....!!!

Bottom Ad [Post Page]

Colorlib