आज अती नै मन दुखेको छ मेरो
ठाडो थियो शिर झुकेको छ मेरो
दिलकी प्रियसीले मुटु रेटी दीदॉ
जुनी भरको साथ छुटेको छ मेरो
खै कुन्नी के लेखेर गएछ त्यो भवि
कि त भाग्य लेख्न भुलेको छ मेरो
निष्ठुरी रैछ त्यो दैव पनी यहॉ
थोरै भको खुसी लुटेको छ मेरो
शुभ सपनी.....!!!