प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

जलाउनु पर्छ चित्ता "सलाई"दिएर जाउ
चित्तामा हुन्छ शरीर"जलाई"दिएर जाउ


म हुदा खरानी~ नजावस् तिम्रो जवानी
भयो दोष भएजति"मलाई" दिएर जाउ

बाच्न ब्यार्थ हुन्छ~रेटियर  हृदय हरपल
मेरो जिवनको श्वास"ढलाई" दिएर जाउ

मान्छे हरुको भिडमा~एक्लै हराउदै छु
म मरेको समचार"सबलाई" दिएर जाउ........!!!

Bottom Ad [Post Page]

Colorlib