प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

अन्तिम शब्द कोर्दैछु माफ गर प्रिय
तिम्रो कारण  मर्दैछु माफ  गर प्रिय


मेरो सारा हॉसो खुसी लुटीलग्यौ सानु
धर्तिवाट बसॉइ सर्दैछु माफ गर प्रिय

तिमी बिना बॉच्दीन मर्छु भन्ने कसम
आज सबै पुरा  गर्दैछु माफ गर प्रिय

ऑखाडील टिलपील भरीएको जिवन
तप्प तप्प आसु झार्दैछु माफ गर है प्रिय......!!!

Bottom Ad [Post Page]

Colorlib