कोहि आउछन् माया गरे जस्तो गर्छन्
निकै चिन्ता छ जस्तो गर्छन्
वास्ता राखे जस्तो नि गर्छन्
सपना देखाउछन्
अनि अन्त्यमा सब भताभुङ्ग पारेर जान्छन्
पिर कस्लाई पर्दैन र?
माया कस्ले गर्दैन र?
सम्हालिन सक्नु पर्छ ,अाशु कस्काे झर्दैनर.......!!!