म रूदा त हासि दिन्थ्यौ, तिमि रूँदा रूनू किन?
मैले बोल्दा कान थुन्थ्यौ तिम्रो पिडा सुनु किन?
यतै कतै दुःखिरहेछ छामी देउन प्लिज भन्दा?
आगो पो हुँ पोल्छु भन्थ्यौ जानी जानी छुनु किन?
भनिन्छ अग्लो घर बाट सहर देखिन्छ के थाहा ती अग्ला घर मा बस्नेहरुलाई
झुपडी को आगन बाट सन्सार देखिन्छ भनेर ......!!!