प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

बिक्रिमा छ स्वाभिमान किन्न आउनुहोस
छुट्टै छ मेरो पहिचान किन्न आउनुहोस


महंगिएको छ अचेल अथाहा पैसा लिएर
म भित्रको  केही ज्ञान किन्न आउनुहोस

आर्यघाटमा घडेरी पाउन छोड्यो त्यसैले
मर्नु  अगाडि नै चिहान किन्न आउनुहोस

आफु त  गरीब रुपियाँको  भोगि परियो
कसैलाई चाहिए परान किन्न आउनुहोस......!!!

Bottom Ad [Post Page]

Colorlib