प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

तिमी मेरो ठाउमा बसेर त हेर प्रिय
तिम्रो पनी मन कति जल्दो रहेछ


आफ्नै मान्छेले तड्पाएर रुवाउदा
थाहा पाउछौ कती मनगल्दो रहेछ

मुटु बिना बाच्दैन कोही तिम्रो मुटु  झिकेर
हेर्न सक्छौ कसरी शरीर लासमा ढल्दो रहेछ

आँखा अगाडी आफ्नो मान्छेले पराईको बारे 
बयान गरिरहदा भित्र आत्मा कतिबल्दो रहेछ....!
        सबैसँग प्रेम गर, थोरैलाइ मात्र बिस्वास गर, तर 
कसैलाई पनि हानी नगर, कसैको मन दुखाउने काम पनि नगर ......!!!

Bottom Ad [Post Page]

Colorlib