प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

बिना बतास नै ढलेको मान्छे
आगो बिना म जलेको मान्छे म


अरुलाई प्रकाश छर्न सर्थे
दियो बत्ती भई बलेको मान्छे म

मेहनत गर्छु रित्तो छ हात
कर्मले सधै म छलेको मान्छे

बिग्रियो बाटै मा प्रेम को रथ 

यात्रामा सधै म गलेको मान्छे.....!!!

Bottom Ad [Post Page]

Colorlib