प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

अनेकथरी छन् जिवनका परिभाषा थकित जिन्दगीको
चुम्न शिखर भुल्नैपर्छ अतित जिन्दगीको

सप्तरङ्गि ती इन्द्रेणी आँखैमा रङ्गाए पनि
रित्तै जानुपर्ने न हो उस्तै थकित जिन्दगीको
             जीवन भ्रम हाे , मृत्यृ सत्य हाे, 
अामा भगवान अनि बाबु बिश्वास हुन , भने 
बाकि सब दुनिया रंगमञ्च.......!!!

स्वार्थि सन्सारमा बिश्वास खोज्दा नयन रसाए
आफ्नै भाग्यमा नभएको  रोज्दा नयन रसाए

के भयो कसरी भयो अकल्पनीय लाग्दछ सबै
बचनको बाणले हृदयलाई घोच्दा नयन रसाए

बिश्वासको बदला बिश्वासघात सुम्पिए उपहार
को पराइ को आफ्नो भन्ने सोच्दा नयन रसाए......!!!

Bottom Ad [Post Page]

Colorlib