तिमी ले दिएको माया को रिन तिर्छु कसरी
तिमीले छोडि अन्तै गयौं मैले बिर्सु कसरी
अहिले पनि बिगत ले बल्झाइ रहन्छ कसरि
तोडि दिएयौ माया का खुट्टा म हिंड्छु कसरी
थाहा छैन प्रित म सिकाउछु हजुर लाई भन्थी
तिमी नै यो मुटु मा रहेनौ प्रित अब सिक्छु कसरी
छोडेर जान्छन् बिश्वास तोडेर जान्छन्
लक्ष्यमा नपुग्दै गन्तव्य मोडेर जान्छन्
धेरै देखे प्रेम कहानी आधा अधुरै सबै
मुटुमा बस्ने हरु हृदय फोडेर जान्छन्
मायामा भन्दा सुन्दरतामा मोह छ यहाँ
अलि धन देखे तनमन जोडेर जान्छन्
दोषी बनाइ निर्दोषलाइ आफू ओभानो
देखे आदर्शको च्यादर अोडेर जान्छन्............!!!