जिन्दगीको मोडमा अनेकौं मान्छे आउँछन् जान्छन्
बिक्दोरहेछन् यहाँ कोही"धनमा त कोही बिश्वासघाटमा....।
विगतलाई लिएर कहिल्यै चिन्तीत नहोउ यसले पिडा दिन्छ भविष्यलाई लिएर चिन्तित नहोउ यसले डर पैदा गर्छ बरू बर्तमानमा बाँच यसले खुसी दिन्छ भन्छन सबैले तर का भनेजस्तो हुने रहेछर ?
विगतलाई लिएर कहिल्यै चिन्तीत नहोउ यसले पिडा दिन्छ भविष्यलाई लिएर चिन्तित नहोउ यसले डर पैदा गर्छ बरू बर्तमानमा बाँच यसले खुसी दिन्छ भन्छन सबैले तर का भनेजस्तो हुने रहेछर ?
बगिरहने पानीको गन्तव्य हुन्छ, तर ओरालो लागेको जिन्दगीको यात्राको टुंगो कहाँ, कति बेला हुन्छ पत्तै नहुने रहेछ
जिन्दगी तपस्या हो ,समस्या हैन रिसाएर छोडी जानेहरु पछी फर्किएर आउँन सक्छन तर ति जो चुपचाप जाने गर्दछन तिनीहरु फर्केर आउदैनन रहेछ
मायामा धोका हुदैनरहेछ , धोका त्यहाँ हुन्छ जहाँ माया हुदैनरहेछ जसको चरित्रको जुन मूल्य छ,त्यों बराबर
अरू कुनै वस्तुको मूल्य छैन तर उनको रिस क्रोधको उत्पत्ति मूर्खता बाट शुरू भएको छ
मायामा धोका हुदैनरहेछ , धोका त्यहाँ हुन्छ जहाँ माया हुदैनरहेछ जसको चरित्रको जुन मूल्य छ,त्यों बराबर
अरू कुनै वस्तुको मूल्य छैन तर उनको रिस क्रोधको उत्पत्ति मूर्खता बाट शुरू भएको छ
र पछुतो मा गएर टुङ्गिन्छ....... !!!
यही सञ्जालमा अपरिचित,साथी बन्ने गर्छन
माया अनि इज्जत पाए भने जाती बन्ने गर्छन
होशियार हुनु,नबोल्नु धेरै नचाहिने कुराहरुमा
मौका हेरी फाइदामा बिस्वासघाती बन्ने गर्छन
हैसियत हेरि हुदैन साथी,धनी गरीब हुदैन साथी
भावनाले जोडेको भए पक्कै सारथी बन्ने गर्छन........!!!
प्रत्येक समस्या उपहार सम्झे जीवनमा गल्ती,असफलता,कमी र उतारचढाव को संगम हो रहेछ गल्ती बाटै धेरै कुरा सिकियो गल्ती लाई माफ गर्नु जीवनको नयाँ सुरुवात अनुभव गरे रिस, कुण्ठा जस्ता नकारात्मक भावनामै डुबिरहे भने कसरी माथि उठ्न सकिदोहोर आफुलाइ सम्हाल्दै सु:खको नदी तैरिँदै पार गर्नु नै भविष्यको सुखद् किनारमा पुग्नु ठाने........!!!
लामो कालो रात पछी नै नयाँ सुनौलो विहानको
सुरूवात हुन्छ अासा गर्छु त्यो सुनौलो बिहानी मेरो हुनेछ......!!!