घरीघरी लाग्छ जीन्दगानी भएर के गर्नु
तिमी छैनौ भने यो जवानी भएर के गर्नु
न खान दीन्छ न भोक मोटाउँछ पेटको
छन् त छ उस्को राहदानी भएर के गर्नु
पोखी नदेउ बगरले त प्यास मेट्ला थोरै
राखेर आँखामा यति धेरै पानी के गर्नु
गर्न त गरीन्छ नि रोज दुखको कारोबार
हुदैन अलीकती पनी आम्दानी के गर्नु.......!!!