मौनतामा रुमल्लिदै,भित्र भित्रै जली रहें
गह भरी आँसु बोकी,पाइलाहरु चली रहें
प्रमाण पनि छैन कारण पनि छैन ,छ त केवलतिम्रो माया त्यो पनि मनभरी मुटुभरी प्रिय.....!!!
प्रेम मिठो हुन्छ मेरो हजुर कारण बिनाको
अझ मिठो हुन्छ मेरो हजुर प्रमाण बिनाको
यो मुटु मा तिम्रो माया यती छ नि हेर प्रिय
त्यसैले तिमी बिना एक्लो हुन्छु प्राण बिनाको
जिन्दगीमा दुख र कस्ट कैयौ आउने गर्थे प्रिय
र पनी ति सबैलाई चुनौती दिएर मुस्कुराइरहेछु कारण बिनाको
कति रोएको थिएँ उसको लागी अहिले जब आफैलाइ हेर्छु तब हाँसो लाग्छ
जानेर कसैको मन दुखाउदीन
अन्जानमा गल्ती भए माफी माग्न भ्याउदिन आफ्नै .... सम्झी माफ गर.....!!!
बाटो थपिनुलाइ साला यी जुताको के दाेष
बीचमै रोकिनुलाइ साला यी जुत्ताको के दाेष
मन भाचिनुलाइ कसैको विश्वासघात सोचे,
खुट्टा भाचीनुलाइ साला यी जुत्ताको के दाेष
जिन्दगी सोचेर हिँडेकी उज्याली कि रानी तिमी
बाटो छुट्टिनुलाइ साला यी जुत्ताको के दाेष .......!!!
उस्लाई दुख्दा मलाई पनि दुख्यो तर मलाई दुख्दा उस्लाई आनन्द भयो
यहाँ बद्लिने समय हो कि मान्छे थाहा पाउनै सकिन ......स्वर्थी प्रेम...!!
उस्लाई दुख्दा मलाई पनि दुख्यो तर मलाई दुख्दा उस्लाई आनन्द भयो
यहाँ बद्लिने समय हो कि मान्छे थाहा पाउनै सकिन ......स्वर्थी प्रेम...!!