सुन्न नचाहाने लाई नसुनाउनु बोल्न नचाहाने लाई नबोलाउनु
छोडि जानेको नीम्ती आँसु नखसाउन भनेर त धेरैपटक कोशीस गरे नि......!
केही बात गरौ लाग्छ केही पीरतीको कथा उनैलाइ सुनाउँ झैं लाग्छ
र दुइथोपा आँसु तप्प कोशेली उनकै नाम मा बगाउ झै लाग्छ कस्तो यो प्रित......?
प्रेमकाे चिनाे माेबाइल फुटाए माफ गर काली
तिमी सँग गफ गर्ने साधन टुटाए माफ गर काली
टुक्रिएको सिसा जोड्न खोजे सकिन यि मनमा
भन्न सकिन कुरा आशुमा डुबाए माफ गर काली
खुशी खोसिए दुश्मनहरू जोडिए मसँग हिजो
कसम काली तिम्रो मन सारै दुखाए माफ गर काली
ओठमा मुस्कान छैन् मनभित्र खुशी छैन् मेरो पनि
म नजरबन्द छु भनेर समेत सुनाए माफ गर काली
आँखा ले हेर्छ मनले के के भन्छ मलाई सोध हेर
नभन्नु थियो जुन खुलदुली फुकाए माफ गर काली.......!!!