अनौठो व्यथा भएछ मेरो प्रेम कहानी तिमिले सताउदै गयौ म फकाउदै गए
अक्सर तिमिले सताउन छोडिनौ मैले फकाउ छोडे यसरी दुर भयो हाम्रो सम्बन्ध
जीवन भनु घात छ मृत्यु भनु त सास छ
दोधारमा बाँचु कति चित्कार जीवन छ
न बास छ न आश छ मान्छेहरूकै त्रास छ
जहाँ म खोज्छु उठु भनेर त्यही दोधारे आभास छ
अँध्यारो छ ओरालो छ खेद्नेहरूकै लाम छ
चर्किसके चाहना सबै दुख्ने मुटु चाहि बाँकी छ.....!!!
मनका सपनाहरु आसुमै बगेर गईगए
अरे जिन्दगी,
मैले कसैलाई प्रेम गरेर पनि म एक्लै भई रहे कस्तो यो जिन्दगी शुभसपनी.......!!!